एमालेकाे १०६ जना मनाेनित महाधिवेशन प्रतिनिधिमा रामेछापबाट काेही नपरेकाे भन्दै गुनासाे
- गाउँ सहर संवाददाता
- ९ मङ्सिर बिहीबार, २०७८ | ११:२४:०० मा प्रकाशित
काठमाडौं । नेकपा एमालेले १०६ जनालाई महाधिवेशन प्रतिनिधिमा चयन गर्दा रामेछापका एक जना पनि नपरेकाे भन्दै असन्तुष्टी देखिएकाे छ ।
केन्द्रीय कमिटीको पाँच प्रतिशत महाधिवेशन प्रतिनिधि चयन गर्न पाउने विधानको प्रावधानअनुसार बुधबार १०६ जना मनोनयन गर्दा रामेछापबाट एकजना पनि नपरेकाे भन्दै स्थानीय तथा जिल्लास्तरका नेताहरूले गुनासाे गरेका हुन् ।
मनोनित हुनेमा माओवादीका केन्द्र छाडेर एमाले प्रवेश गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं परेका छन् । माओवादी केन्द्रबाटै आएका बालकृष्ण ढुंगेल, कृष्ण केसीसहित महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
जिल्लाका एक नेताले भने- 'केन्द्रले पार्टीमा हाम्राे लगानी देखेन । अन्य पार्टीबाट आउनेहरूले अवसर पाउने तर संगठन गर्ने, पूर्णकालीन राजनीतिमा लागेका हामीजस्ता कार्यकर्ताभन्दा व्यापारी र पाहुना उनीहरूका प्यारा हुन थालेपछि संगठनमा निरासा हुनु स्वभाविकै हाे । केन्द्रमा बसेर मन लागेका खल्तिका मान्छेहरू मनाेनयन हुने, अवसर पाउने भएपछि किन संगठन गर्नुपर्याे र ? यसरी त कसरी संगठन हन्छ ?'
ती नेताले पार्टीमा अवसरवाद, नातावाद, पैसावाद र गुलामीवाद हाबी भएकाे भन्दै कुनै जिल्लामा आधा दर्जन कुनैमा शून्य हुनु भाैगाेलिक रूपमा पनि भेदभाव भएकाे उल्लेख गरे ।
को को परे मनोनयनमा?
यमुना रोका रोल्पा
भारती पाठक मकवानपुर
देवीमाया लिम्बू काठमाडौं
उर्मिला सुनुवार दोलखा
लता प्याकुरेल मोरङ
आशमाया तामाङ नुवाकोट
सानुमाया खड्का काठमाडौं
मैना भण्डारी गुल्मी
शान्ति ढकाल बॉके
शकुन्तला श्रेष्ठ भक्तपुर
तारामाया थापा कास्की
बालिका गिरी चितवन
मञ्जु अधिकारी पर्वत
दिपा शर्मा बाँके
विद्या न्यौपाने काठमाडौं
इन्दिरा पन्त काठमाडौं
सीता नेउपाने दाङ
पूर्णशोभा चित्रकार काठमाडौं
जुना देवी नेपाली पर्वत
राधिका मल्ल मुगु
सृजना काफ्ले पाल्पा
गीता अधिकारी झापा
सावित्री बिक दाङ
दिलशोभा पुन गुल्मी
इन्दु कडरिया कञ्चनपुर
टासी स्याङबो गुरुङसेनी मुस्ताङ
शीला यादव धनुषा
मञ्जु भण्डारी सुनसरी
सरिता दाहाल काठमाडौं
रीता देवी यादव रौतहट
मीना श्रेष्ठ सुनसरी
जलवर्षा राजवंशी झापा
राधिका शर्मा न्यौपाने जाजरकोट
इन्दिरा सञ्जेल कालिकोट
होमकुमारी साँवा ताप्लेजुङ
सोमनाथ अधिकारी ुप्यासीु कास्की
गोविन्द कलौनी डडेलधुरा
राजकुमार लेखी सप्तरी
डा। भिष्म अधिकारी लमजुङ
रामबहादुर गुरुङ तनहुँ
छेवाङ तेन्जिङ लामा रसुवा
बालकृष्ण ढुंगेल ओखलढुंगा
डिल्लीराज भूसाल गुल्मी
सुजन यादव सर्लाही
गोविन्दप्रसाद दुलाल भक्तपुर
पशुपति दयाल मिश्र बाँके
छविलाल ओली दाङ
दयालबहादुर शाही बाजुरा
हिरासिंह सार्की कञ्चनपुर
कृपाराम राना कञ्चनपुर
रामकिसन मण्डल सिरहा
रामबहादुर सुनार सिन्धुपाल्चोक
कृष्ण केसी बागलुङ
बालकृष्ण काउछा कास्की
कृष्ण पाठक बागलुङ
गंगाराम बुढामगर रोल्पा
रुजिदिन घर्तीमगर रुकुम पूर्व
रामहरि सुवेदी काभ्रे
क्षितिज थेवे ताप्लेजुङ
रघुनाथ खुलाल मकवानपुर
राजेश बज्राचार्य काठमाडौं
तारानिधि पन्त काभ्रे
ज्ञानेन्द्र शाक्य ललितपुर
मोहनसिंह धामी दार्चुला
धिरेन्द्रराज गिरी जुम्ला
कर्णबहादुर शाही बेलायत
चानक पोखरेल कतार
छिरिट लोप्साङ गुरुङ मनाङ
नारायणप्रसाद आचार्य पाल्पा
डा। नेत्रप्रसाद तिम्सिना मोरङ
उदय पल खल काठमाडौं
दिवाकर देवकोटा सप्तरी
रामबहादुर थापा स्याङ्जा
कलक खड्का बझाङ
चन्द्रबहादुर थापा प्युठान
डेगनाथ गौतम बाँके
खोपनीधि लोहनी चितवन
डा। देवराज रोका खोटाङ
जितमान लामा काभ्रे
महादेव बजगाईं कैलाली
पशुराम अधिकारी भोजपुर
किरण साह रौतहट
ईन्द्रजीत राई काठमाडौं
हरि अधिकारी रुपन्देही
गोविन्द थापा झापा
अमर शिवाकोटी झापा
दुर्गा प्रसाई झापा
डम्बर सुवेदी सुनसरी
बेदराज जोशी बाँके
मेकबहादुर कुंवर सल्यान
खड्ग राई संखुवासभा
केपी अधिकारी म्याग्दी
कमल शाही सुर्खेत
प्रकाश साउद डडेलधुरा
सन्तोष राउत म्याग्दी
हरि प्रसाद शर्मा काफ्ले काठमाडौं
तेजेन्द्र केसी रुपन्देही
अमित लामा काभ्रे
गोपालबहादुर बटाला जाजरकोट
बाबुलाल डंगोल काठमाडौं
महेश्वरी चौधरी उदयपुर
ममता प्रसाद चौधरी कैलाली
पर्मानन्द बर्मा बाँके
चुणामणि खनाल अर्घाखाँची
गणेश विश्वकर्मा गुल्मी
बाबुराम थापा तेह्रथुम
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आइएमई पे एप मार्फत रिफन्डेबल टिकट प्रयोगकर्ताको संख्यामा उत्साहजनक वृद्धि
- बागलुङमा बस दुर्घटनामा ७ जनाको मृत्यु
- अनुसन्धान गर्न महरालाई ४ दिन हिरासतमा राख्न अदालतकाे अनुमति
- इलाम-१ मा उपनिर्वाचनका लागि यी २० दल भए दर्ता
- धरौटीमा छुटे सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङ
- दुर्गा प्रसाईँका सुरक्षा गार्ड पक्राउ, साथबाट हतियार र सय राउण्ड गोली बरामद
- दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री
- केही दिनदेखि शेयरबजारमा देखिएन उत्साह
- ‘नेता कुटपिटमा हाम्राे कुनै संलग्नता छैन, झुठो आरोप लगाइयो’
- प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रसारण
प्रतिकृया दिनुहोस