गाउँ सहर
दरबन्दी नै नभएकाे ठाउँमा डिआइजीकाे भयाे सरूवा
- गाउँ सहर संवाददाता
- ५ मङ्सिर आइतबार, २०७८ | ११:०२:०० मा प्रकाशित
काठमाडाैं । नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्ष (डिआइजी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले डिआईजीहरू मुकुन्द आचार्य, प्रकाश अधिकारी र वसन्त लामालाई सरुवा गरेको हो ।
कार्य सम्पादन फितलो भएको आरोपमा लुम्बिनी प्रदेशमा कार्यरत आचार्यलाई हटाइएको छ । उनको ठाउँमा अधिकारीलाई पठाइएको छ । यसअघि अधिकारी प्रहरी प्रधान कार्यालयमै कार्यरत रहेका थिए । अधिकारीको ठाउँमा लामालाई ल्याइएको छ ।
यस्तै, आचार्य डिआइजीको दरबन्दी नै नभएको लागू औषधी नियन्त्रण ब्यूरो कोटेश्वरमा सरुवा गरिएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस