गाउँ सहर
मुगुका आगलागी पीडितलाई रेडक्रसको सहयोग
- गाउँ सहर संवाददाता
- १ मङ्सिर बुधबार, २०७८ | ०७:५०:०० मा प्रकाशित
मुगु । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुले सदरमुकाम गमगढी बजारका आगलागी पीडितलाई सहयोग गरेको छ ।
सोमबार राति आगलागी हुँदा २१ घर जलेपछि ५१ जना विचल्लीमा परेका थिए । ती परिवारलाई प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले राहत हस्तान्तरण गरेका हुन् ।
खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, त्रिपालसहित सामग्री सहयोग गरेको रेडक्रसका सभापति जयबहादुर मल्लले बताए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस