लक्ष्मी पूजाकाे दिन ३५६ काेराेना संक्रमित थपिए, ५१८ ले गरे स्वास्थ्य लाभ
- गाउँ सहर संवाददाता
- १८ कार्तिक बिहीबार, २०७८ | १७:०४:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ३८४ को परीक्षण भएको छ हुँदा ३५६ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ५१८ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ९३ हजार ७८९ पुगेको छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ११८ छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ३० हजार ३०५ छ । मन्त्रालयका अनुसार संक्रमण दर १८.३ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७६.५ रहेको छ ।
अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ३ छन् भने २०० माथि संक्रमित रहेका ९ जिल्लाहरु छन् । तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेकाे मन्त्रालयले बताएकाे छ ।
देशमा अहिले सक्रिय संक्रमित ८ हजार ८९० रहेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
- नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजाआराधना गरिंदै
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
प्रतिकृया दिनुहोस