अर्थतन्त्र

जि.एम.ई. पे को अनुमति पत्र खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले काठमाडौँ लैनचौरस्थित भुक्तानी प्रदायकको कार्य गर्ने जि.एम.ई. पे को अनुमतिपत्र खारेज गरेको छ ।

बैंकले सूचना निकालेर अनुमति पत्र खारेज भएको बताएको हो ।

सूचना हेर्नुहोस्

गाउँ सहर संवाददाता