वातावरण
आजकाे माैसम : कतै हिमपात, कतै वर्षा र चिसाे बढ्ने
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | ०७:००:०० मा प्रकाशित
काठमाडाैं । आज पनि देशका केही स्थानमा हिमपात हुने भएको छ । आज दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम अनुमान विभागले जनाएकाे छ ।
पहाडी भू–भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकाको आज विहानको तापक्रम १४ डिग्री सेल्सियस रहेको छ । बिहान ६ बजेको तापक्रम १४ डिग्री सेल्सियस मापन गरिएको हो ।
यो वर्ष शनिबार काठमाडौंमा अहिलेसम्मकै सबैभन्दा कम १०.६ डिग्री सेल्सियस मापन गरिएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस