खेल
अध्यक्ष राणाले दिए नेपाली राष्ट्रिय फुटबल टोलीलाई बधाइ
- गाउँ सहर संवाददाता
- २८ असोज बिहीबार, २०७८ | १०:४४:०० मा प्रकाशित
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले टीम नेपाललाई बधाई तथा शुभकामना दिएका छन् ।
साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेसँगै अध्यक्ष राणाले नेपाली राष्ट्रिय फुटबल टोलीलाई बधाइ दिएका हुन् । उनले फाइनल खेलका लागि पनि राष्ट्रिय टोलीलाई शुभकामना दिएका छन् ।
राणाले ट्वीट गर्दै भने, ‘नेपाली राष्ट्रिय फुटबल टीमलाई बधाई । साफ च्याम्पियनसिपको फाइनलमा समेत सफलताको शुभकामना ।’
बुधबार भएको खेलमा बंगलादेशलाई बराबरीमा रोक्दै नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । फाइनलमा नेपालले र भारतसँग प्रतिष्पर्धामा गर्नेछ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
प्रतिकृया दिनुहोस