स्वास्थ्य
काेभिड-१९ विरूद्धकाे खाेप कहाँ - कति लगाइयाे ? पूर्ण विवरण यस्ताे छ
- गाउँ सहर संवाददाता
- २२ असोज शुक्रबार, २०७८ | १६:३३:०० मा प्रकाशित
काठमाडाैँ । नेपालमा काेभिड-१९ विरूद्धकाे खाेपकाे पूर्ण मात्रा ६९ लाख ६२ हजार १६४ जनाले प्राप्त गरेका छन् जुन ३२ प्रतिशत हाे ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खाेपकाे पहिलाे मात्रा लगाउनेकाे संख्या ८७ लाख २ हजार ७०५ रहेकाे छ जुन ४० प्रतिशत हाे ।
मन्त्रालयका अनुसार लक्षित जनसंख्या १८ वर्ष माथिका जुन २ कराेड १७ लाख ५६ हजार ७६३ हुन् ।
यस्तै काठमाडाैँ उपत्यकामा ७४ प्रतिशत अर्थात १५ लाख ७९ हजार ८९७ ले खाेप प्राप्त गरिसकेका छन् । यस्तै खाेपकाे पहिलाे मात्रा लगाउने ८१ प्रतिशत अर्थात १७ लाख ४५ हजार ५७० छन् ।
मन्त्रालयका अनुसार काठमाडाैँमा लक्षित जनसंख्या १८ वर्ष माथिका २१ लाख २९ हजार ७७३ हुन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस