गाउँ सहर

८८ दिनमा देउवा सरकार पूर्ण, काे काे भए मन्त्री ?

तस्बिरः प्रम देउवाकाे फेसबुक ।

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका छन् । शुक्रबार सत्ता गठबन्धमा आबद्ध चार दललाई समेटेर देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

राष्ट्रपति कार्यालयले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद पुनः गठन तथा जिम्मेवारी हेरफेर भएको जानकारी दिएको छ ।

देउवाको नेतृत्वमा असार २९ गते सरकार बनेको थियो ।

गाउँ सहर संवाददाता