स्वास्थ्य

काठमाडौँ उपत्यकामा बिहीबार थप २९४ जनामा कोरोना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा बिहीबार थप २९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसरी थपिनेमा काठमाडौँमा २०७, भक्तपुरमा ३४ र ललितपुरमा ५३ जना रहेका हुन् ।

गाउँ सहर संवाददाता