स्वास्थ्य

काठमाडौँ उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६४, भक्तपुरमा २६ र ललितपुरमा ६५ जना संक्रमित थपिएका हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत