खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र २.६९ प्रतिशतले बढ्यो, पर्यटक आगमनको संख्या ९४.४६ प्रतिशतले घट्यो
कर्णाली प्रदेशकाे आर्थिक गतिविधि अध्ययन कस्ताे छ ? हेर्नुहाेस्
- गाउँ सहर संवाददाता
- २७ भदौ आइतबार, २०७८ | १२:१९:०० मा प्रकाशित
काठमाडाैँ । संघीयता कार्यान्वयन भएपश्चात प्रशासनिक विभाजनको स्वरुपसमेत परिवर्तन भएको र संघीय संरचना अनुसार तीन तहको सरकार रहने संवैधानिक व्यवस्था बमोजिम प्रादेशिक संरचना अनुसार आर्थिक गतिविधि अध्ययन गरी आवश्यक सल्लाह प्रदान गर्न, आर्थिक विश्लेषण तथा नीति तर्जुमाका लागि सूचना एवम् तथ्याङ्कको दायरा विस्तार गर्न सुर्खेत कार्यालयले नेपाल राष्ट्र बैंक अनुसन्धान विभागले जारी गरेको आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन २०७६ अनुसार कर्णाली प्रदेशका १० वटै जिल्लाहरुलाई समावेश गरी आर्थिक वर्ष २०७७/७८ को अर्ध–वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार गरेकाे छ ।
यस प्रतिवेदनले नेपाल सरकार तथा प्रदेश सरकारका नीति तथा कार्यक्रममा र यससँग सरोकार राख्ने ब्यक्ति तथा निकायहरुलाई सघाउ पुग्ने अपेक्षा बैंकले गरेकाे छ ।
कर्णाली प्रदेशकाे आर्थिक गतिविधि अध्ययन
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
- उखु किसानको खातामै अनुदान, बिचौलियाको भूमिका घटाउने सरकारको तयारी
प्रतिकृया दिनुहोस