अर्थतन्त्र

विकास ऋणपत्र २०८८ काे ब्याज भुक्तानी प्रयाेजनकाे लागि शनिबार RTGS प्रणाली सुचारु रहने

काठमाडाैँ । शनिबार २६ गते शनिबार RTGS प्रणाली सुचारु रहने नेपाल राष्ट्र बैंकले जनाएकाे छ । उसले शुक्रबार सूचना जारी गरी विकास ऋणपत्र २०८८ काे ब्याज भुक्तानी प्रयाेजनकाे लागि शनिबार विहान १० देखि १२ बजेसम्म खुला रहने बताएकाे हाे ।

सूचना यस्ताे छः

गाउँ सहर संवाददाता