वातावरण

देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा

काठमाडाैँ । २०७८ भाद्र २४ गते बिहिबार, जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता