गाउँ सहर

तपाईँकाे आज राशिफल अनुसार दिन थाहापाउनुहाेस्

काठमाडाैं । ज्याेतिषशास्त्र अनुसार राशि अनुसार व्यक्तिकाे जीवनचर्यामा पनि प्रभाव पर्दछ । ज्योतिषी भाषाअनुसार भन्ने हो भनेसमग्र मानिसको जीवन राशिअनुसार चल्छ । मानिसमाथि गृह, नक्षेत्रको के कस्तो प्रभाव परेको छ, यो कुरा राशिले स्वतः दर्शाउँछ ।

राशिको अन्तर्यमा एक खास खुवी हुन्छ, जुन व्यक्तिको जस्तो राशि हुन्छ त्यो खुवी स्वतः उसभित्र प्रेवश गर्छ । ज्योतिषीअनुसार जति पनि राशि छन् ती सबै उत्तिकै महत्वपूर्ण छन् ।

भाद्र १८ गते शुक्रवार द्वादशी तिथी पुर्नवशं नक्षत्र लुम्ब योग मिथुनका चन्द्रमा सूर्य उदय ५:४४ सूर्य अस्त १८:२१ , वैष्णवहरुको अजा एकादशी व्रत ।

गाउँ सहर संवाददाता