वातावरण

प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा

काठमाडाैँ । २०७८ भाद्र १६ गते बुधबार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता

तपाईँको मत