फोटो

महेन्द्रपुल नजिकै पालिखेचोकबाट महेन्द्रपुल जाने सडक भासियाे

तस्बिरः नेपाल प्रहरी ।

मिति २०७८।०५।०६ गते राती वर्षाको कारण जिल्ला कास्की पोखरा म.न.पा. वडा नं.९ महेन्द्रपुल नजिकै पालिखेचोकबाट महेन्द्रपुल जाने सडक भासिएकाे छ । भेल नियन्त्रण र जोखिम न्यूनीकरणमा कास्की प्रहरी खटिएको थियाे।

गाउँ सहर संवाददाता