स्वास्थ्य
काेराेनाभाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ४४ लाख ४४ हजार ३८४
- गाउँ सहर संवाददाता
- ७ भदौ सोमबार, २०७८ | ०७:४३:०० मा प्रकाशित
काठमाडाैँ । विश्वमा काेराेनाभाइरसका कारण ज्यान गुमाउनेकाे संख्या ४४ लाख ४४ हजार ३८४ पुगेकाे छ ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसलकाे ताजा अपडेटनुसार भाइरसबाट विश्वमा अहिलेसम्म २१ कराेड २५ लाख ८३ हजार ३५७ संक्रमित भएका छन् भने निकाे हुनेकाे संख्या १९ कराेड १ लाख ९६ हजार ७८६ छ ।
विश्वमा खाेप अभियानपनि जारी छ भने संक्रमितकाे संख्यापनि बढ्दाे नै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी अर्थशास्त्री हल र उडफोर्डलाई
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
प्रतिकृया दिनुहोस