अर्थतन्त्र
सांग्रिला डेभलपमेण्ट बैंककाे संस्थापक शेयर किन्ने ? २५ हजार ९११ कित्ता विक्री गर्दै
- गाउँ सहर संवाददाता
- ३ भदौ बिहीबार, २०७८ | १९:५४:०० मा प्रकाशित
काठमाडौँ । सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले २५ हजार ९११ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।
कम्पनीले राष्ट्र बैंकको निर्देशन अनुसार सर्वप्रथम बैंकका संस्थापक शेयरधनीलाई नै प्रथामिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजपत्र संकलन गरेर केन्द्रिय कार्यालय बालुवाटारमा आइपुग्ने गरी निवेदन दिन अनुरोध गरेको छ ।
उक्त समयमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित नियामानुसार अन्य व्याक्तिलाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।
सूचना हेर्नुहाेस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- पश्चिमी वायुको आंशिक प्रभाव, हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
- दशैँको टीका र आशीर्वाद थाप्ने क्रम आज त्रयोदशीकाे दिन पनि जारी
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
प्रतिकृया दिनुहोस