पूर्वाधार

मलाई केहि हुँदैन, किन काेभिड खाेप लगाउने ? यसाे नभनाैँ

काठमाडाैँ । मलाई केहि हुँदैन, किन काेभिड खाेप लगाउने ? यसाे नभनाैँ । याे जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साझा गरेकाे छ ।

जानकारीमा उसले राेगविरूद्ध प्रतिराेधात्मक क्षमता विकास गर्नपनि खाेप लगाउन भनेकाे छ ।

गाउँ सहर संवाददाता