शिक्षा
भदौ ५ सम्म तय भएका त्रिविका परीक्षा नराेकिने
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | २०:१०:०० मा प्रकाशित
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अहिले संचालन भइरहेका विभिन्न तहका परीक्षाहरु नरोक्ने निर्णय गरेको छ ।
त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठकले रुटिन निकालिसकेका र अहिले संचालन भइरहेका कुनैपनि परीक्षा नरोक्ने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।
उनका अनुसार भदौ ५ गतेसम्म तय भएका कुनैपनि परीक्षाहरु रोकिने छैनन् ।
वार्षिक रुपमा संचालन हुने परीक्षाहरु साउन २९ गते र सेमेस्टरका परीक्षाहरु भदौ ५ गते सकिँदै छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस