स्वास्थ्य
आइतबार काठमाडाैं उपत्यकाका तीन जिल्लामा थपिए ९५१ काेराेना संक्रमित
- गाउँ सहर संवाददाता
- २४ श्रावण आइतबार, २०७८ | १६:४३:०० मा प्रकाशित
काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७४०, भक्तपुरमा ५६ र ललितपुरमा १५५ जना संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५५ जनाले ज्यान गुमाएका छन् ।
देशभर हालसम्म ३५ हजार ४८५ सक्रिय संक्रमित छन् । आइतबार २ हजार २९ जना संक्रमणमुक्त भएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस