बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका प्रतिवादी प्रहरी फन्दामा
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | ०१:०३:०० मा प्रकाशित
काठमाडाैँ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा बिनोद कुमार श्रेष्ठको वादी नेपाल सरकार प्रतिवादी काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०४ बस्ने बिनय मैनाली भएको बैकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७७।०९।२८ गतेको फैसलाले रु १७ दिन कैद, रु. ७६,०००००/- (छयाहत्तर लाख) जरिवाना र रु. ३,१५,०००।- (तिन लाख पन्ध्र हजार) क्षतिपुर्ति भराउने ठहर भई फैसला पश्चात फरार रहेको प्रतिवादीको खोजतलासको क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०४।०९ गते लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरी मिति २०७८।०४।१० गते सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा धुलिखेलमा पेश गरीएकोमा सम्मानित अदालतको आदेशले निज प्रतिवादी वर्ष ३५ को बिनय मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको प्रहरीले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज सुनचाँदी दुवैकै मूल्यमा उच्च वृद्धि
- के छ माैसम पूर्वानुमान
- आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
- आज दिउँसो कोशी र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
- एनपीएलमा लुम्बिनीको दबदबा : पोखरालाई ८ विकेटले हराउँदै शीर्ष स्थानमा उक्लियो
- लिटल फ्लावरमा स्पोर्टस् मिट सुरु, विभिन्न खेलमा विद्यार्थीबीच प्रतिस्पर्धा हुने
- भाइटीकाको उत्तम साइत कार्तिक २५ गते बिहान ११:०७ बजे, म्हः पूजा र नेपाल संवत् नयाँ वर्ष पनि सोही दिन
- मुकेश अम्बानी फेरि बने एसियाकै धनी व्यक्ति, एकै दिन थपियो ८.५ अर्ब डलर सम्पत्ति
- राष्ट्र बैंकको कुल सम्पत्ति ४१ खर्ब नाघ्यो, तीन महिनामै करिब २ खर्ब ४८ अर्बले वृद्धि
प्रतिकृया दिनुहोस