बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका प्रतिवादी प्रहरी फन्दामा
- गाउँ सहर संवाददाता
- ११ श्रावण सोमबार, २०७८ | ०१:०३:०० मा प्रकाशित

काठमाडाैँ । फैसला कार्यान्वयनको सिलसिलामा अदालतबाट प्राप्त लागतहरुमा उल्लेखित फरार रहेका प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा बिनोद कुमार श्रेष्ठको वादी नेपाल सरकार प्रतिवादी काभ्रेपलाञ्चोक जिल्ला नमोबुद्ध नगरपालिका वडा नं. ०४ बस्ने बिनय मैनाली भएको बैकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको मिति २०७७।०९।२८ गतेको फैसलाले रु १७ दिन कैद, रु. ७६,०००००/- (छयाहत्तर लाख) जरिवाना र रु. ३,१५,०००।- (तिन लाख पन्ध्र हजार) क्षतिपुर्ति भराउने ठहर भई फैसला पश्चात फरार रहेको प्रतिवादीको खोजतलासको क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०४।०९ गते लुकीछिकी बसी रहेको अवस्थामा फेला पारी तत्काल कानुन बमोजिम पक्राउ गरी मिति २०७८।०४।१० गते सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतमा धुलिखेलमा पेश गरीएकोमा सम्मानित अदालतको आदेशले निज प्रतिवादी वर्ष ३५ को बिनय मैनालीलाई कैद जरिवाना भुक्तानको लागि कारागार कार्यालय धुलिखेल पठाईएको प्रहरीले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस