अर्थतन्त्र
सुनकाे मूल्य बढ्दा चाँदीकाे घट्याे
- गाउँ सहर संवाददाता
- ४ श्रावण सोमबार, २०७८ | १२:०७:०० मा प्रकाशित
काठमाडौं– नेपाली बजारमा आइतबार ओरालो लागेको सुनको मूल्य साेमबार पुनः बढेको छ । स्थानीय बजारमा आइतवार ६ सय रुपैयाँले घटेको सुनको मूल्य सोमवार २ सय रुपैयाँले बढेको हो ।
सोमवार छापावाला सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, सोमवार चाँदीको मूल्य भने घटेको छ । आइतवार प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी सोमवार १२ सय ९० रुपैयाँमा खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।
आइतवारको तुलनामा सोमवार चाँदीको मूल्य रू. ५ ले घटेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
- नेपाल टेलिकमको ‘अटम अफर २०८३’ सार्वजनिक, नयाँ भ्वाइस र डेटा प्याकेज उपलब्ध
प्रतिकृया दिनुहोस