फोटो

खाेपकाे कष्ट

काठमाडाैं । काठमाडाैंमा भेराेसेल खाेप लगाउन शुरू भएको छ । खाेप लगाएपछि संक्रमण नहुने देखिएपछि मानिसमा खाेपप्रति सकारात्मक सन्देश गइरहेकाे बेला काठमाडाैंकाे चाबहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा खाेप लगाउन बसेकाे लाइन । तस्वीर -गाउँ सहर ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा मंगलबार बसेको बैठकले ४४ वटा खोप केन्द्र तय गरेको छ ।

गाउँ सहर संवाददाता