अर्थतन्त्र
सांग्रिला डेभलपमेण्ट बैंकको पाँच प्रतिशत बोनस सेयर सूचीकृत
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १९:२९:०० मा प्रकाशित
काठमाडाैँ । सांग्रिला डेभलपमेण्ट बैंकको बोनस सेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १३ लाख ३ हजार ३२० कित्ता बोनस सेयर सूचीकृत भएको हो । अब यो बोनस सेयर सोमबारदेखि लगानीकर्ताले खरीद बिक्री गर्न सक्नेछन् ।
कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो । साताको पहिलो दिन आइतबार कम्पनीको सेयरमूल्य ३८९ रूपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा सेयर मूल्य ६ रुपैयाँले घटेको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस