अर्थतन्त्र

सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर

काठमाडाैं । सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार सामान्य बढेको सुन र चाँदीको भाउ सोमबार भने स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यस्तै, शुक्रबार चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

गाउँ सहर संवाददाता