अर्थतन्त्र
सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर
- गाउँ सहर संवाददाता
- २१ असार सोमबार, २०७८ | १३:०३:०० मा प्रकाशित
काठमाडाैं । सोमबार सुन र चाँदी दुबैको भाउ स्थिर रहेको छ। आइतबार सामान्य बढेको सुन र चाँदीको भाउ सोमबार भने स्थिर छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
यस्तै, शुक्रबार चाँदी पनि अघिल्लो दिनकै भाउ अर्थात प्रतितोला १ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या सुरु
- दशैँको टीका लगाउने क्रम जारी
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
प्रतिकृया दिनुहोस