गाउँ सहर

काठमाडौं उपत्यकामा ४२७ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित थपिएका छन् । शुक्रबार काठमाडौंमा ३०८, भक्तपुरमा ४३ र ललितपुरमा ७६ जना संक्रमित थपिएका हुन् । 

योसँगै काठमाडौंमा सक्रिय संक्रमितको संख्या ८ हजार ६१६ पुगेको छ । 

आज देशभर ७१४ जना आइसीयू र २०१ जना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गाउँ सहर संवाददाता