स्वास्थ्य
काेराेनाबाट विश्वमा ३८ लाख बढीले ज्यान गुमाए, ७ लाख नेपालीले मात्र पाए दाेस्राे खाेप
- गाउँ सहर संवाददाता
- ९ असार बुधबार, २०७८ | ०६:०८:०० मा प्रकाशित
काठमाडाैँ । काेराेनाभाइरसका कारण विश्वमा ३८ कराेड बढीले ज्यान गुमाएका छन् । जुन २ प्रतिशत हाे ।
वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार विश्वमा भाइरसकाे कारण संक्रमण हुनेकाे संख्या १८ कराेड नजिक छ । तर भाइरस हराउनेकाे संख्यापनि १७ कराेडकाे नजिक पुगेकाे छ ।
विश्वमा काेराेनाकाे सक्रिय संक्रमण १ कराेड १३ लाख बढीमा छ भने गम्भीर विरामीकाे संख्या ८१ हजार ८५२ छ ।
पछिल्लाे २४ घण्टामा मात्र ब्राजिल र भारतमा सबैभन्दा बढीकाे मृत्यु भएकाे छ ।
नेपालमा संक्रमण र मृतककाे दरमा कमी देखिएकाे छ । पछिल्लाे समय ४१ जनाले ज्यान गुमाएका छन् ।
दाेस्राे खाेपकाे पहुँच केवल ७ लाख ३१ हजार ६५३ मा मात्र पुगेकाे छ भने राजनीतिक अस्थिरता बढेकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
- विपत्तिलाई देखाएर जलाशययुक्त आयोजना रोक्नु हुँदैन : बाबुराम भट्टराई
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको शुभकामना व्यक्त
- दशैँ मनाउन पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका
- महानवमी - देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
प्रतिकृया दिनुहोस