स्वास्थ्य

काेराेनाबाट विश्वमा ३८ लाख बढीले ज्यान गुमाए, ७ लाख नेपालीले मात्र पाए दाेस्राे खाेप

काठमाडाैँ । काेराेनाभाइरसका कारण विश्वमा ३८ कराेड बढीले ज्यान गुमाएका छन् । जुन २ प्रतिशत हाे ।

वर्ल्डाेमिटर्स डट इन्फाेकाेराेनाभाइरसका अनुसार विश्वमा भाइरसकाे कारण संक्रमण हुनेकाे संख्या १८ कराेड नजिक छ । तर भाइरस हराउनेकाे संख्यापनि १७ कराेडकाे नजिक पुगेकाे छ ।

विश्वमा काेराेनाकाे सक्रिय संक्रमण १ कराेड १३ लाख बढीमा छ भने गम्भीर विरामीकाे संख्या ८१ हजार ८५२ छ ।

पछिल्लाे २४ घण्टामा मात्र ब्राजिल र भारतमा सबैभन्दा बढीकाे मृत्यु भएकाे छ ।

नेपालमा संक्रमण र मृतककाे दरमा कमी देखिएकाे छ । पछिल्लाे समय ४१ जनाले ज्यान गुमाएका छन् ।

दाेस्राे खाेपकाे पहुँच केवल ७ लाख ३१ हजार ६५३ मा मात्र पुगेकाे छ भने राजनीतिक अस्थिरता बढेकाे छ ।

गाउँ सहर संवाददाता