फोटो

बाढीले सल्यानमा एक सय रोपनी खेत बगायाे

सल्यान । सल्यानमा अविरल वर्षासँगै आएको बाढीले किसानको एक सय रोपनी खेत बगाएको छ । तीन दिनदेखि निरन्तर आएको अविरल बर्षाले शारदा नदीको आसपासको खेत र जयचौरको एक सय रोपनी खेत बगाएर बगरमा परिणत भएको स्थानियले बताएका छन ।

गाउँ सहर संवाददाता