स्वास्थ्य

कालाे ढुसी (म्यूकरमाइकाेसिस), याे काेराेनाजस्ताे एक मानिसबाट अर्काेमा सर्दैन

काठमाडाैँ । काेराेना कहरबीच कालाे ढुसी (म्यूकरमाइकाेसिस) काे घटना थपिएसँगै चिन्ता थपिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्यूकरमाइकाेसिस के हाे, जाेखिम ककसमा छ, र राेकथामका बारेमा यसाे भन्छ ।

गाउँ सहर संवाददाता