रामेछापलाई संघबाट ३ अर्ब ५ करोड बजेट, स्थानीय निकायले पाएकाे विवरणसहित
- गाउँ सहर संवाददाता
- १७ जेठ सोमबार, २०७८ | १४:२७:०० मा प्रकाशित
रामेछाप । अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७८/७९ का लागि संघ सरकारबाट रामेछापले ३ अर्ब ५ कराेड पाएकाे छ ।
प्रदेश र स्थानीय तहमा जाने बजेटमा २ नगरपालिका र ६ वटा गाउँपालिकामध्ये सबैभन्दा धेरै मन्थली नगरपालिकाले पाएकाे छ । त्यसैगरि सबैभन्दा कम उमाकुण्ड गाउँपालिकाले संघ सरकारबाट २९ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।
मन्थली नगरपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि मन्थली नगरपालिकाले संघ सरकारबाट ५८ करोड ५७ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ५६ करोड ७८ लाख पुँजीगततर्फ १ करोड ७९ लाख रुपैयाँ बराबर रहेको छ ।
रामेछाप नगरपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रामेछाप नगरपालिकाले संघ सरकारबाट ४३ करोड २७ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ३९ करोड ९२ लाख पुँजीगततर्फ ३ करोड ३५ लाख रुपैयाँ बराबर रहेको छ ।
उमाकुण्ड गाउँपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि उमाकुण्ड गाउँपालिकाले संघ सरकारबाट २९ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ २८ करोड ७ लाख पुँजीगततर्फ १ करोड ३५ लाख रुपैयाँ बराबर रहेको छ ।
खाँडादेवी गाउँपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि खाँडादेवी गाउँपालिकाले संघ सरकारबाट ४१ करोड ४८ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ३८ करोड २७ लाख पुँजीगततर्फ ३ करोड २१ लाख रुपैयाँ बराबर रहेको छ ।
गोकुलगंगा गाउँपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि गाेकुलगंगा गाउँपालिकाले संघ सरकारबाट ३२ करोड २१ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ३१ करोड १२ लाख पुँजीगततर्फ १ करोड ९ लाख रुपैयाँ बराबर रहेको छ ।
दोरम्बा शैलुङ्ग गाउँपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि दोरम्बा शैलुङ्ग गाउँपालिकाले संघ सरकारबाट ३३ करोड ९० लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ३२ करोड ८१ लाख पुँजीगततर्फ १ करोड ९ लाख रुपैयाँ बराबर रहेको छ ।
लिखु तामाकोशी गाउँपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि लिखु तामाकाेशी गाउँपालिकाले संघ सरकारबाट ३५ करोड ३० लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ३२ करोड ६३ लाख पुँजीगततर्फ २ करोड ६७ लाख रुपैयाँ बराबर रहेको छ ।
सुनापति गाउँपालिका
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सुनापति गाउँपालिकाले संघ सरकारबाट ३० करोड ८७ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमध्ये चालुतर्फ ३० करोड १८ लाख पुँजीगततर्फ ६९ लाख रुपैयाँ बराबर रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस