गाउँ सहर
ताप्लेजुङमा शव वाहन खरिदका लागि रकम जुटाइदिएकाे भन्दै याेगेशले दिए सन्दुकलाई धन्यबाद
- गाउँ सहर संवाददाता
- ८ जेठ शनिबार, २०७८ | २१:५१:०० मा प्रकाशित
काठमाडाैं । ताप्लेजुङमा शव वाहन खरिदका लागि रकम जुटाइदिएकाे भन्दै एमाले नेता याेगेश भट्टाराईले प्रख्यात आँखाका विशेषज्ञ तथा तिलगंगा आँखा केन्द्रका निर्देशक सन्दुक रूइतलाई धन्यबाद दिएका छन् ।
फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलामा जन्मिएका डाक्टर सन्दुक रुइतले गृह जिल्ला ताप्लेजुङमा शव वाहन खरिदका लागि रकम जुटाइदिएका थिए ।
शव वाहनको अभावमा कोरोना संक्रमणवाट मृत्यू भएकाहरुको शव ओसार्न समस्या भइरहेकाबेला आठजना ब्यत्तिहरुबाट १० लाख २५ हजार रुपैयाँ जुटाइदिएका हुन ।
शव वाहन नहुँदा एम्वुलेन्समा शव बोकिदै आएको छ । स्थानीयस्तरमा ट्याक्टरमा राखेर शव ओसारपसार हुँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस