गाउँ सहर
लमजुङमा भूकम्प गएकाे केही घण्टामा दाेस्राे धक्का
- गाउँ सहर संवाददाता
- ५ जेठ बुधबार, २०७८ | ०८:४८:०० मा प्रकाशित
काठमाडौं । लमजुङको भुलभुले केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । विहान ८ः२६ मा ५.३ रेक्टरस्केलको भूकम्प दाेस्राे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको छ ।
यसअघि आजै विहान ५ बजेर ४२ मिनेटमा पनि सोही ठाउँलाई केन्द्रबिन्दु बनाएर ५.८ रेक्टरस्केलको भूकम्प गएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस