स्वास्थ्य
तपाईं कोरोना पोजेटिभपछि नेगेटिभ भएपनि विशेष सावधानी अपनाऔँ
- गाउँ सहर संवाददाता
- १ जेठ शनिबार, २०७८ | ११:११:०० मा प्रकाशित
काठमाडाैँ । याे काेराेनाकाे कहरमा संक्रमण भएपनि र नभएपनि दुबै अवस्था अत्यन्तै जाेखिमपूर्ण छन् । झनै पाेजेटिभले त विशेष ध्यान दिनुपर्ने देखिएकाे छ । नत्र "स्प्रेडर" भइन्छ, अरूकाे ज्यान जाेखिममा पारिन्छ, त्यसैले सावधान !
तपाईं कोरोना पोजेटिभपछि नेगेटिभ भएपनि विशेष सावधानीमै बस्नु पर्छ । दया, माया, विपत्त सबैमा छ याे कुराकाे ख्याल गर्नैपर्छ । दुरी र स्वास्थ्य मापदण्ड बेगर केहि नगराैँ, सकिन्छ एकठाउँमै बसाैँ । किनकी सानाेमात्र हेलचेक्राइँले धेरैमा क्षति हुन सक्छ ।
मन्त्रालयकाे सन्देश

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस