वातावरण
बिहीबारकाे माैसम, हल्का देखि मध्यम वर्षाको सम्भावना
- गाउँ सहर संवाददाता
- ३० बैशाख बिहीबार, २०७८ | ०६:४५:०० मा प्रकाशित
२०७८ बैशाख ३० गते (बिहिबार), जल तथा माैसम विज्ञान विभागकाे अनुमान यस्ताे छः
दिउँसो देशभर सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक-दुइ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशका पहाडी भू-भागहरुमा सामान्य बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहि प्रदेश नं १ का साथै अन्य पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलकाे पहिलाे खेलमा जनकपुरको विजयी सुरुवात
- नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि, जनकपुर र विराटनगर भिड्दै
- तस्बिरमा पशुपति बालाचतुर्दर्शी
- रामेछापमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
- यस्तो छ मौद्रिक नीतिको पहिलो समीक्षा
- आज शुक्रबार माैसम सामान्यतया सफा
- यी हुन् प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा जानेहरू (सूचीसहित)
- कास्की काँग्रेसको प्रवक्तामा सिग्देल
- नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सबैभन्दा बढी खराब कर्जा, अरूकाे अवस्था कस्ताे ?
- ग्लोबल बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न
प्रतिकृया दिनुहोस