गाउँ सहर
भारतमा काेराेनाबाट २ लाख ४९ हजार बढीकाे मृत्यु
- गाउँ सहर संवाददाता
- २८ बैशाख मंगलबार, २०७८ | १६:३७:०० मा प्रकाशित

काठमाडाैँ । भारतमा काेराेनाका कारण २ लाख ४९ हजार ९९२ जनाकाे ज्यान गएकाे छ ।
त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याणा मन्त्रालयका अनुसार ३७ लाख १५ हजार २२१ सक्रिय संक्रमित रहेका छन् ।
अहिलेसम्म १ कराेड ९० लाख बढीले काेराेना जितेका छन् ।
मन्त्रालयका अनुसार अहिलेसम्म १७ कराेड २७ लाखले खाेप प्राप्त गरिसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
- कारागारबाट भागेका ९० कैदीबन्दी पक्राउ
- सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति
- सुरक्षा परिस्थितिको आधार देखाउँदै नेपाली सेनाले उपत्यकामा कर्फ्यू समय थप्याे
प्रतिकृया दिनुहोस