गाउँ सहर

भारतमा काेराेनाबाट २ लाख ४९ हजार बढीकाे मृत्यु

काठमाडाैँ । भारतमा काेराेनाका कारण २ लाख ४९ हजार ९९२ जनाकाे ज्यान गएकाे छ ।

त्यहाँकाे स्वास्थ्य एवं परिवार कल्याणा मन्त्रालयका अनुसार ३७ लाख १५ हजार २२१ सक्रिय संक्रमित रहेका छन् ।

अहिलेसम्म १ कराेड ९० लाख बढीले काेराेना जितेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म १७ कराेड २७ लाखले खाेप प्राप्त गरिसकेका छन् ।

गाउँ सहर संवाददाता