राष्ट्रिय सभा

अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३२औं मजदुर दिवसमा सभामुख र राष्ट्रिय सभाका अध्यक्षकाे शुभकामना

काठमाडाैँ । अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा १३२औं मजदुर दिवसको अवसरमा प्रतिनिधिसभाका सभाभुख अग्नीप्रसाद सापकाेटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना व्यक्त गरेका छन् ।

सभामुख सापकाेटाकाे शुभकामना यस्ताे छः

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना यस्ताे छः

 

गाउँ सहर संवाददाता