वातावरण
बिहीबारकाे माैसम, केहिठाउँमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरी
- गाउँ सहर संवाददाता
- १६ बैशाख बिहीबार, २०७८ | ०७:०२:०० मा प्रकाशित
काठमाडाैँ । २०७८ बैशाख १६ गते (बिहीबार), जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउसो देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक-दुई स्थानमा अपरान्हपछि मेघगर्जन/चट्याङ्ग/हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपीएलकाे पहिलाे खेलमा जनकपुरको विजयी सुरुवात
- नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि, जनकपुर र विराटनगर भिड्दै
- तस्बिरमा पशुपति बालाचतुर्दर्शी
- रामेछापमा जिप दुर्घटना, वडाध्यक्षसहित ५ जनाको मृत्यु
- यस्तो छ मौद्रिक नीतिको पहिलो समीक्षा
- आज शुक्रबार माैसम सामान्यतया सफा
- यी हुन् प्रधानमन्त्रीको चीन भ्रमण टोलीमा जानेहरू (सूचीसहित)
- कास्की काँग्रेसको प्रवक्तामा सिग्देल
- नारायणी डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको सबैभन्दा बढी खराब कर्जा, अरूकाे अवस्था कस्ताे ?
- ग्लोबल बैंक एनवाईईएफ स्टार्टअप अवार्ड्स ४.० को ओरिएन्टेसन सफलतापूर्वक सम्पन्न
प्रतिकृया दिनुहोस