वातावरण

देशका अधिकांश भू-भागमा आँशिक बदली

काठमाडाैँ । जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाका अनुसार आज २०७८ बैशाख १२ गते (आइतबार) बिहान देशका अधिकांश भू-भागमा आँशिक बदली रहनेछ । यस्तै राति देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतय सफा रहनेछ ।

गाउँ सहर संवाददाता