गाउँ सहर

स्वास्थ्य मन्त्रालयले भन्याे - विद्यालयलगायत भीडभाड हुने स्थलमा सहभागी नहुनुहाेस्

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालयलगायत भीडभाड हुने क्षेत्रमा सहभागी नहुने अनुराेध गरेकाे छ ।

बिहिबार सूचना जारी गरी मन्त्रालयले अनुराेध गरेकाे हाे । 

अपिल यस्ताे छ

गाउँ सहर संवाददाता