अर्थतन्त्र
सुनको मूल्यमा सामान्य गिरावट
- गाउँ सहर संवाददाता
- २३ चैत सोमबार, २०७७ | ११:५९:०० मा प्रकाशित
काठमाडौं । साताको दोस्रो दिन साेमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
छापावाला सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। आइतबार छापावाला सुनको मूल्य ८७ हजार चार सय रुपैयाँ थियो ।
तेजाबी सुनको मूल्य तोलामा पनि दुई सय रुपैयाँले घटेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजाबी सुनको मूल्य ८६ हजार नौ सय ५० थियो ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नवरात्रको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
प्रतिकृया दिनुहोस