गाउँ सहर
तस्बिरः सूर्य थापा ।
२०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौँमा - प्रधानमन्त्री ओली
- गाउँ सहर संवाददाता
- २० चैत शुक्रबार, २०७७ | १६:३३:०० मा प्रकाशित
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी काठमाडौँमा ल्याउने बताएका छन्।
शुक्रबार काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको बताएका हुन्।
उनले मातहतका मन्त्रालयलाई दुबै ठाउँको पानी समयमै ल्याउन निर्देशन समेत दिएका छन्।
कोभिड महामारीमा मेलम्चीको पानी काठमाडौँमा ल्याउन चुनौतीपूर्ण भएपनि त्यो काम सफल भएको प्रधानमन्त्री ओलीको भनाइ थियाे।
मेलम्चीको पानी काठमाडौँ ल्याउने विषयमा धेरै पहिला कुरा भएपनि तीन दशक पुग्न लाग्दा त्यो सपना साकार भएको ओलीले बताए।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा जुट्न जय नेपाल पार्टीको आग्रह
- रोहितको शतकमा नेपाल विजयी
- रोहितको शतक, क्यानडालाई नेपालले दियो २३६ रनको लक्ष्य
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
प्रतिकृया दिनुहोस