स्वास्थ्य
अब देशमा सक्रिय कोरोना संक्रमितको संख्या ८७० मात्र, थप एकको मृत्यु
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | १५:५०:०० मा प्रकाशित
काठमाडौँ । पछिल्लो २४ घण्टामा ५९ नयाँ कोरोनासंक्रमित थपिएका छन् । एकको मृत्यु भएको छ । थप गरिएका संक्रमितसहित् कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा ६० जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन् । योसहित् स्वास्थ्य लाभ गर्नेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ ।
मन्त्रालयका अनुसार आजसम्ममा कोरोनाका कारण ३ हजार १२ जनाको मृत्यु भएको छ । २१ लाख ९९ हजार ९५० जनाको पिसिआर टेस्ट भएको छ ।
मन्त्रालयका अनुसार देशमा ८७० सक्रिय संक्रमित रहेका छन् । देशभर आइसोलेशनमा ८७० र क्वारेन्टाइनमा ५६ रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस