खेल
सहिद स्मारक 'बी' डिभिजन लिगमा आज खेल्दैछन् यी चार टीम
- गाउँ सहर संवाददाता
- २५ फाल्गुण मंगलबार, २०७७ | ०७:३७:०० मा प्रकाशित
काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्वाइज युनियन र श्री भावती क्लबबीच खेल हुनेछ ।
ब्वाइज र श्री भगवतीबीचको खेल अपरानाह १२:१५ बजे सुरु हुनेछ ।
ब्वाइज १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । श्री भगवती १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
दोस्रो खेलमा टुसाल क्लबले श्री कुमारी क्लबसँग खेल्नेछ ।
टुसाल र श्री कुमारीबीचको खेल दिउँसो ३:३० बजे सुरु हुनेछ ।
श्री कुमारी ११ अंक जोडेर नवौं स्थानमा रहेको छ । टुसाल ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
- विपत्तिमा कोटेश्वर क्याम्पसको साथ, बाढीपीडितका लागि ५१ हजार सहयोग
- सर्वदलीय बैठक: १० बुँदे सर्वदलीय संकल्प, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन
- भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग संकलन नगर्न र नगराउन आग्रह
- ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न’ : बाढीपीडितलाई प्रधानमन्त्री शाहको ढाडस
- डीडीसीले सुरु गर्यो घिउ निर्यात
- नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की
- बागमतीमा ६ मन्त्रीले लिए शपथ
प्रतिकृया दिनुहोस