खेल
सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलकाेआज दुई खेल हुँदै
- गाउँ सहर संवाददाता
- २४ फाल्गुण सोमबार, २०७७ | ०८:४३:०० मा प्रकाशित

काठमाडाैं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा मैदानमा हुने पहिलो खेलमा शीर्ष स्थानको सातदोबाटो युथ क्लब र आठौं स्थानमा रहेको मध्यपुर युथ क्लब खेल्दैछन् । खेल सवा १२ बजे हुनेछ । सातदोबाटोको ९ खेलमा २५ अङ्क छ । मध्यपुरको ९ खेलमा १० अङ्क छ ।
त्यस्तै एन्फा मैदानमै दिउँसो साढे तीन बजे रानीपोखरी कर्नर टिम आरसीटी र पुल्चोक स्पोर्ट्स क्लब खेल्दैछन् । आरसीटी १३ अङ्कसहित पाचौं स्थानमा छ भने पुल्चोक २ अङ्कसहित पुछारमा छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस