गाउँ सहर
डा. निर्मलकुमार विश्वकर्मा दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत
- गाउँ सहर संवाददाता
- ११ फाल्गुण मंगलबार, २०७७ | १६:०६:०० मा प्रकाशित
काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतमा डा. निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।
विश्वकर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेकी हुन् ।
राष्ट्रपति कार्यालयले आज एक विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । उनको नाम यसअघि नै मन्त्रिपरिषद्बाट सिफारिस भएको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
प्रतिकृया दिनुहोस