गाउँ सहर
नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात
- गाउँ सहर संवाददाता
- ३ फाल्गुण सोमबार, २०७७ | ०९:५३:०० मा प्रकाशित
काठमाडाैं । नेपाल तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीलाई हृदयघात भएको छ ।
शाहीको काठमाडौं महाराजगंजस्थित मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।
नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्ष एवं नेपाली कांग्रेस कालिकोटका नेता शाहीलाई आइतबार राति ११ बजे हृदयाघात भएको थियाे ।
राति ११ बजे हृदयाघात भएका शाहीलाई महाराजगञ्जस्थित मनमोहन अस्पतालमा लगेलगत्तै आइतबारै मध्यराति अप्रेशन भएको थियो । अप्रेशन सफल भएको र अहिले शाहीको स्थिति खतरामुक्त रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस