समाज

तिमी बेहुली म बेहुला : मुख्यमन्त्री शेरधन राईकाे विवाहकाे पाँच तस्बिर

काठमाडाैं । प्रेम सम्बन्धमा रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन् । आईतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबीच राईले जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् ।

किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका केही समयदेखि प्रेम सम्वन्धमा थिए ।

४९ वर्षीय राईकाे पुर्खौली घर भोजपुर हो भने आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पा संखुवासभाकी हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत