गाउँ सहर
तस्बिरः रोहित लामिछाने मगर
मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिए
- गाउँ सहर संवाददाता
- ११ माघ आइतबार, २०७७ | १४:३५:०० मा प्रकाशित
काठमाडाैं । प्रेम सम्बन्धमा रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले विवाह गरेका छन् । आईतबार काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबीच राईले जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् ।
किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका केही समयदेखि प्रेम सम्वन्धमा थिए ।
४९ वर्षीय राईकाे पुर्खौली घर भोजपुर हो भने आफूभन्दा दोब्बर कम उमेरकी २३ वर्षिया मोडल शेर्पा संखुवासभाकी हुन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अक्षरयात्राको २१० औं श्रृङखला खास्टेताल किनारमा
- उपनिर्वाचन, २०८१ शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न - आयोग
- पाँच खेलको टी–२० शृङ्खलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’ लाई पराजित
- वेस्ट इन्डिजविरुद्ध जितका लागि नेपाललाई २०५ रनको लक्ष्य
- चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
- डेढ किलो सुन र एक करोड ४३ लाख नगदसहित सातजना पक्राउ
- कृषि मन्त्रालयका सहसचिव गैरे बर्खास्त
- लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै
- रायमाझीसहित ७ जनालाई थुनामै, आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश
- पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटद्वारा जन्मकैदको फैसला
प्रतिकृया दिनुहोस